यो कस्तो दैवको खेल : ४ बर्षे कोपिला फुल्न नपाउँदै झर्नु पर्ने यो कस्तो बिवसता ? भिडियो सहित

इनेप्लिज २०७४ पुष २४ गते २०:५१ मा प्रकाशित


आज यो आँशु ढुंगा मुडा, खोला- नाला सामु होइन l बास्तबिक ईश्वरको प्रतिरुप तपाइँ हामी मानब सामु खसेको छ l थोपा थोपा आँशुमा निरासा मात्र छैन झिनो आशा पनि पाउन सक्छौ र त्यो आशाको किरण तपाई र म नै हो l सके सहयोग गरौ नसके सेयर गरौ l

सर्वाधिक दुखद पल, जीवनकै अँध्यारो प्रहरमा उनी …..

तपाइँ मात्र यस्तो व्यक्ति जसले चाहनु भयो भने रोएकालाई हसाउँन सक्नुहुन्छ लौ न यी ४ बर्षको नानीलाइ ब्लड क्यान्सर भएको रहेछ – हामी सबै मिलेर जति सकिन्छ त्यति सहयोग गरौ र यी नानीलाइ बचाऔ , सहयोग नै मानब धर्म हो l

किशोर सुनुवार अभारि छौ बिश्व भरिको नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु प्रति हिजो मात्रै दिया मिडिया बाट सार्बजनिक भएको भिडियो चार लाख भन्दा बढी ले हेर्नू भएको छ भने चार हजार भन्दा बढी ले कमेन्ट गर्नु भएको छ धेरै देश बाट फोन एसएमएस आएको छ धेरै मित्रहरूलाई जानकारी दिन सकियौ कति लाई दिन सकिनौ हामी माफी चाहन्छौ l

दिन प्रती दिन कृष्टिना सुनुवारको अवस्था थप जानकारी दिदै जाने छौ आज सम्म जून वचन हौसला केही दिदीबहिनी दाजुभाइ हरुबात सहयोग प्राप्त भएको छ समाजिक सन्झल साथै मिडिया बाट जानकारी दिदै जाने छौ आशा छ नानीलाई उपचार गराउन को लागि जुन अभियान थलेका छौ पक्कै सफलता मिल्ने छ भने पुर्ण आशा लिएका छौ भने सहयोगि मन हरुलाई धन्यवाद छ l

प्रतिक्रिया