दोहोरी गाउँर्दै गर्दा कलाकारको टोपी बाँदरले खोसेपछि (भिडियो)

इनेप्लिज २०७४ पुष १५ गते १५:४३ मा प्रकाशित

प्रदेश  नं. ४ कै उत्कृष्ठ टेलिभिजन फेवा टेलिभिजनको नियमित प्रस्तुती फेवा चौतारीमा कलाकारले दोहोरी गाउँदै गर्दा बाँदरले कलाकारको टोपि खोसेको छ । युनाईटेड क्लबको परिकल्पनामा निर्माण हुदैँ गरेको पचभैया लेखनाथ चिडियाखानामा कार्यक्रमको छायंकन गरिएको थियो ।

चिडियाखानाको अवधारणामा निर्माण हुन लागेको उक्त ठाउँमा बिभिन्न बन्यजन्तुसमेत राखि सकिएको छ । गीत गाउँदा गाउँदै बाँदरले कलाकारको टोपि खोसेको थियो । बिभिन्न ठाउँमा पुगेर त्यहाको पर्यटकिय बिषयबस्तु, चिनारी, लगायत समसामयीक बिषयमा कलाकारहरुले लोक दोहोरी प्रस्तुत गर्ने गर्छन् ।

हेरौं यो चिडियाखानाको रमाईलो दृश्य, संगै दोेहोरी धमका ।

https://www.youtube.com/watch?time_continue=15&v=09XVr5An8Og

प्रतिक्रिया