जाडो कटाउन धेरै नेपालीहरुले गर्ने गल्तिहरु जो गर्ने हुदैन। भिडियो सहित

इनेप्लिज २०७४ पुष १२ गते ११:५३ मा प्रकाशित
जाडो समय सुरु हुने बित्तिकै मानिसलाई विभिन्न समस्याहरुले सताउने गर्छ । त्यसैले यस समयमा आफ्नो स्वास्थ्यको ख्याल गर्नु निकै जरुरी छ । हमरा सानासाना गल्तीले गर्दा पनि हामी बिरामी हुने गर्छौं । त्यसैले हामीले यस समयमा के गर्न हुन्छ र के गर्न हुदैन भन्ने कुरा जानी राख्नुपर्छ ।
जाडो समयमा हामीले गर्ने गल्तिहरु यस्ता छन् :

https://www.youtube.com/watch?time_continue=21&v=MtP4nt_Oi8c

प्रतिक्रिया