के तपाई नेपाललाइ झिलिमिलीमय देख्न चाहनु हुन्छ ? कुलमान घिसिँङ् लाई सम्मान

इनेप्लिज २०७४ पुष ८ गते १३:४० मा प्रकाशित

नमस्कार ! आदरणीय दर्शक र श्रोताहरुमा । आजभन्दा केही दिन् अगाडी लाईभ बसाईमा मैले हाम्री नेपाली चेली स्वर्गीय अष्टमी गुरुङ्, एक होनहार पत्रकार, हामी नेपाली जनताका हीरो रवि लामीछाने र मानसिक सन्तुलन् गुमाएर मैले के कुरा बोल्न हुन्छ?

र के कुरा बोल्न हुँदैन भन्ने समेत् दिमाग नभएका, तर आफूलाई यो राष्‍ट्रका कुनै एक विवेकशील नेताभन्दा कम्तीको नसम्झीने, झोले नेता मुकुन्द घिमिरेका बारेमा गीत बनाएको थिएँ।आज म अर्को प्रसंग जोड्न चाहँन्छु। हामी तीन् करोड नेपाली जनताका ढुकढुकी, र आफ्नो पत्रकारिताका माध्यम बाटै भ्रष्टाचार, अनियमितता, कालो बजारी, र तस्करी जस्ता अपराधिक कृयाकलापको खुलेरै पर्दाफास गर्ने, अर्का एक् स्वाभिमानी पत्रकार प्रेम बानीयाँ पनि हाम्रा रवि लामीछानेभन्दा कम् थिएनन्।

आखिर किन गए त प्रेम बानीयाँ अमेरिका ? त्यस्तै आज कुलमान घिसिँङ्को सम्मानमा गाउदै छु,एकछिन समय निकालेर यो प्रस्तुति हेर्न को लागि आग्रह गर्दछु भिडियोमा क्लिक् गर्नुहोस्!!!

प्रतिक्रिया