रोजिना तामाङ र कविन योञ्जनको नयाँ गित ‘ मेरो मन मोही ’ बोलको नयाँ गीत सार्वजनिक

इनेप्लिज २०७४ पुष ७ गते २२:१४ मा प्रकाशित
रोशन पोखरेल ,पौष ७ विराटनगर
रोजिना तामाङ र कविन योञ्जनको सुमधुर आवाजमा ‘ मेरो मन मोही ’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। । लभ पर्छ फयाट कि फयाट को सफलता पछि रोजिनाको आवाजमा अर्को आधुनिक बजारमा आएको हो ।मोडन टिभी इन्टरटेन्मेन्टले गितलाई बजारमा ल्याएको हो । झमन थापा मगरको शब्द , कविन योञ्जनको संगित, कविन योञ्जनको छायाँकन तथा निर्देशन रहेको भिडियोमा संगिता तामाङ, झमन थापा मगरको अभिनय रहेको छ ।
‘ मेरो मन मोही ’ को भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

प्रतिक्रिया