बुधबार, असोज ६ २०७८
काठमाडौं ०८:४०
वासिङटन डिसी 22:55

नेपाली चेली कुबेतमा झन्डै आफुलाई झ्याल बाट हाम फाल्दा फाल्दै गर्दा एक फिलिपिनी साथीले चेलीलाइ मर्न देखि बचाए । दर्दनाक पिडा बोकेको भिडियो

इनेप्लिज २०७४ पुष २ गते १५:१० मा प्रकाशित
युके, कुबेतमा नेपाली चेलीको विजोग । एक फिलिपिनी साथीले झ्यालबाट हामफाल्न लागेको नेपाली चेलीलाइ मर्न देखि बचाए । कति गार्हो छ नेपाली चेली हरुलाई प्रवासमा | एउटा दर्दनाक नेपाली चेलीको आशुले भरिएको भिडियो निलु गुरुङजीले कुवैत बाट आफ्नो फेसबुक मार्फत लाइव सहयोग प्रतुस्त गरेकी छन. उक्त भिडियो हेरी उनलाई सघाउन र चेली लाइ नेपाल फिर्ता गर्न को लागि सम्बन्धित निकाय सम्म यो भिडियो लाइ पुराई दिन निलु गुरुङले सहयोग पनि माग्नु भएको छ | उनको लाइव भिडियो मार्फत नेपाली जनताका हिरो रबि लामीछाने पनि सम्पर्कमा आउनु भएको छ उहाले भन्नु भयो छिट्टै उहाको उदार हुने आशा सहित हामीले यो भिडियो तपाईको सामु राखी रहेका छौ हेरी दिनु होला र सक्दो शेयर गरि दिनु होला |
हेरु उक्त भिडियो

प्रतिक्रिया