बुधबार, असोज ६ २०७८
काठमाडौं १९:४५
वासिङटन डिसी 10:00

एनआरएन एनसीसी युएसए प्रति आभार प्रकट गर्न चाहन्छु :उज्ज्वल ठकुरी

इनेप्लिज २०७४ मंसिर २९ गते २:५८ मा प्रकाशित

आफूले केहि समय अघि गिनिज वर्ल्ड रेकर्ड मा बिश्व किर्तिमान यहाहरुकै हौशला र उत्प्रेरणा बाट गर्न सके l र पुन :दोश्रो बिश्व कृतिमान कायम गर्न आफूले चाहेकोले आफूलाई उक्त किर्तिमान तोड्न केहि आर्थिक सहयोग चाहिने भएकोले एनआरएन एनसीसी युएसए ले सहयोग जुटाई दिएकोले अध्यक्ष डा केशब पौडेल तथा सम्पूर्ण एनआरएन अमेरिका परिवारलाई बिशेष धन्यवाद दिन चाहन्छु l

यहाहरुले प्रदान गरेको आर्थिक सहयोग आफूले गिनिज वर्ल्ड रेकर्ड संस्थामा बुझाई सकेको सहर्ष जानकारी गराउन चाहन्छु l एनआरएन एनसीसी युएसए को प्रगति र उन्नतिको कामना गर्दछु l खेलाडी लाई यहाँहरुले गरेको उत्प्रेरणा प्रति पुन: आभार प्रकट गर्दछु l

शुभकामना सहित

उज्ज्वल ठकुरी

प्रतिक्रिया