प्रदेश ‘ख’ मा पृथ्वीसुब्बा गुरुङ विजयी

इनेप्लिज २०७४ मंसिर २३ गते १०:१९ मा प्रकाशित

बेँसीशहर, लमजुङ, २३ मसिर ः लमजुङ प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनबाट पृथ्वीसुब्बा गुरुङ विजयी हुनुभएकोे छ ।

नेकपा एमालेका केन्द्रीय सचिव एवं संगठन विभाग प्रमुखसमेत रहुनुभएका गुरुङले २३ हजार १८८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कृष्ण कोइरालाले १५ हजार १२२ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया