बुधबार, असोज ६ २०७८
काठमाडौं ०९:२९
वासिङटन डिसी 23:44

तपाइलाई दुखको बेलामा साथ कसले देला ?

इनेप्लिज २०७४ मंसिर १६ गते २३:१० मा प्रकाशित

जब दुख पर्छ तब थाहा हुन्छ कति रहेछनत, बास्तब मै आफ्ना मान्छेहरू। दुख पर्दा कार्ड पठाउने चलन पनि त छैन हाम्रो समाज । दुख बाड्नु हुदैन, सुनाउनु समेत हुदैन भन्छन । फेरि मलाई दुख पर्यो भनि झ्याली पिट्ने कुरा पनि त भएन ।

प्रतिक्रिया