अस्त्र ब्याण्डको तरेलीमा बोलको भिडीयो सार्बजनिक (भिडीयो सहित)

इनेप्लिज २०७४ मंसिर १२ गते २२:५३ मा प्रकाशित

काठमाडौं । नोभेम्बर २९.

अस्त्र ब्याण्डको तरेलीमा लुकाईराख बोलको प्रथम अनप्लग भिडीयो सार्बजनिक गरिएको छ । क्लब सी नेपालको स्टुडियोमा छाँयाङ्कन गरिएको उक्त भिडीयोमा ब्याण्डका भोकलिस्ट बिबेक महर्जन र लिड गिटारमा अनिल राईलाई देख्न सकिन्छ । नेपाल बन्दै छ, सरर काठमाडौं शहर जस्ता चर्चित गितहरु श्रोता माझ ल्याईसकेको ब्याण्डले अनप्लग भिडीयो चाँही पहिलो पटक ल्याएको हो ।

प्रतिक्रिया