बिहीबार, असोज ७ २०७८
काठमाडौं ००:०६
वासिङटन डिसी 14:21

हार्दिक समवेदना-नेजा सदस्य उपेन्द्र सापकोटालाई शोक

इनेप्लिज २०७४ मंसिर ३ गते ३:०४ मा प्रकाशित
नेपाल अमेरिका पत्रकार संघ, नेजाका सदस्य उपेन्द्र सापकोटाका पिता काभ्रेपलाञ्चोक जिल्ला बनेपा न. पा. निवासी कृष्ण प्रसाद सापकोटाको मिति १९९४ असोज १ गते जन्म भै उपचारको क्रममा हिजो मिति २०७४ कार्तिक ३० गते ८० वर्षको उमेरमा स्वर्गारोहण भएको दु:खद खबरले हामी अत्यन्त मर्माहत भएका छौ ।
कृष्ण प्रसाद सापकोटाको देहावसानका कारण शोकाकुल बनेको सापकोटा परिवारलाई यस दुखद घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै हार्दिक श्रद्धान्जली व्यक्त गर्न चाहन्छौ ।
नेपाल अमेरिका पत्रकार संघ, नेजा परिवार
१६ नोभेम्बर २०१७

प्रतिक्रिया