शनिबार, असोज ९ २०७८
काठमाडौं ०२:५९
वासिङटन डिसी 17:14

भारत्तोलक रुप कार्की एटलान्टामा हौशला र समर्थन दिन नेपाली समुदायलाई आग्रह

इनेप्लिज २०७४ मंसिर २ गते २१:५५ मा प्रकाशित

विजय थापा ,भारत्तोलक रुप कार्की अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगिताको प्रतिस्पर्धामा भाग लिन एटलान्टामा पुगेका छन l उनि एटलान्टाको विमानस्थलमा पुग्दा उनलाई स्वागत गर्न पर्यटन दुत राजा घले र बिश्व हिन्दु महासंघ अमेरिकाका अध्यक्ष किरण श्रेष्ठ पुगेका थिए l

भोलि हुने कार्यक्रमको लागि भारत्तोलक रुप कार्कीलाई हौशला दिन एटलान्टाका सबै नेपाली समुदायलाई कार्कीले आग्रह साथै अनुरोध गरेका छन् l

उनि अमेरिकाको पूर्वीय समय अनुसार आइतबार नोभेम्बर १९ तारिख बिहान ८.३० बजे बिश्व सामुने नेपाल र नेपालीलाई चिनाउन प्रतिस्पर्दा हुने भएकोले समर्थनको निम्ति निम्न स्थानमा आइ दिन हुन अनुरोध गरिएको छ l

Wyndham Atlanta Galleria
Address: 6345 Powers Ferry Rd NW, Atlanta, GA 30339
Phone: (770) 955-1700

प्रतिक्रिया