छोरीले बाबालाई यस्तो ठाडो प्रश्न गरे पछी !!! तिम्रो विर्यको मूल्य कति हो ? म चुक्ता गर्छु !! मार्मिक भिडियो !!

इनेप्लिज २०७४ कार्तिक २६ गते ३:४३ मा प्रकाशित

त्यो दिन अर्थात् मैले एक्काइस वर्ष पहिलाको रहस्य खुलाएको दिन । मेरो स्मृतिमा ताजै छ २०७२ असारको पहिलो त्यो हप्ता । बिस्तारै धर्ती भाँसिए जस्तो महसुस भएको थियो । अरुको लागि दिन सधै जस्तो सामान्य नै थियो । तर मेरो लागि फरक ।

दश बज्न दश मिनेट नै बाँकी थियो । म कोठाको ढोकामा चाबी लगाउँदै थिएँ । मोवाइलको घण्टी बज्यो । ब्यागबाट मोबाइल निकालेर मोबाइलको स्क्रिनमा आँखा दौडाएँ । मोबाइलमा सेभ रहेको नम्बरबाट फोन आएको रहेछ । बाकि भिडियोमा सुन्नु होला :

प्रतिक्रिया