मोडेल रुपा र निर्मलको अभिनयमा ‘जिउने मुट-भिडियो सहित

इनेप्लिज २०७४ कार्तिक १७ गते २१:१९ मा प्रकाशित

काठमाडौं, १७ कार्तिक । सुपारी म्यूजिक प्रालिको प्रस्तुति तथा निर्मल सुनारको ‘जिउने मुटु’ बोलको गीत बजारमा आएको छ ।

 

विष्णु खवास र निर्मल सुनारको शब्द तथा किशोर विश्वकर्माको लयमा तयार पारिएको गीतमा राजेन्द्र कंडेल र पूर्णकला वि.सिको समधुर आवाज रहेको छ।

कपिल लामोको निर्देशन, सुजन शाहीको सम्पादन तथा सुरेश श्रेष्ठको छायांकन रहेको गीतमा मोडेल रुपा कंडेल र निर्मल सुनारको अभिनय रहेको छ ।

प्रतिक्रिया