बिहीबार, भदौ ३१ २०७८
काठमाडौं २१:०३
वासिङटन डिसी 11:18

मनाससमा स्वास्थ्य शिबिर सम्पन्न

इनेप्लिज २०७४ कार्तिक ८ गते ११:२३ मा प्रकाशित

अमेरिका नेपाल सहयोगि समाज (America Nepal Helping society) को आयोजनामा अमेरिकाको भर्जीनियामा बिशाल स्वास्थ शिबिर सम्पन गरिएको छ। सो अवसरको स्वास्थ शिबिरमा डि सि मेट्रो क्षेत्रका ८० जना बिरामिको नि:शुल्क स्वास्थ परिक्षण गरि आबस्यक परामर्स दिइनुका साथै रक्त जाच समेत गरिएको थियो। शिबिरमा विशेस गरि स्वास्थ बिमा नभएका ,जेस्ठ नागरिक र अझ स्वास्थ परामर्स लिन चाहाने ब्यक्तिहरुले शारीरिक निष्क्रियता, मोटोपना, असन्तुलित खानपान, मदिरा तथा धूमपानको प्रवृत्ति, मानसिक तनाव,मधुमेह सुगर, डाइबेटिज, बल्ड प्रेसर, हृदयाघात तथा अन्य आ आफ्ना बिभिन्न समस्याहरुबारे डाक्टरहरु सङ् प्रस्न सोधेका थिए। उक्त शिबिर सफल रुपमा सम्पन गर्नको लागि सहयोग गर्नु हुने डाक्टरहरु तथा नर्सको टिम विशेस धन्यबादका पात्र हुनुहुन्छ। विशेसगरि मनासस बासी नेपालीहरुको विसेश पहल तथा सक्रियतामा र सस्थाका सदस्यहरुले आ आफ्नो ठाउबाट जिम्मेबारी पुरा गर्नु भएका कारण सो शिबिर सफलतापूर्बक सम्पन्न भएको हो। सो स्वास्थ शिबिर सम्पन गराउनुको लागि भवन तथा स्वास्थ सामाग्रि निशुल्क उपलब्द गराइदिनु भएकोमा सस्थाका संरक्षक मधुसुदन पन्थि र अल्टमेट मेडिकल सेन्टरलाई सस्थाका अध्यक्ष पदम रेग्मिले विशेष धन्यबाद दिनुभयो। अमेरिका नेपाल सहयोगि समाजले प्रदान गर्ने गरेका सेवा मुलक कार्यक्रम मद्धे यो स्वास्थ शिबिर दोश्रो हो र भविस्यमा पनि यस्ता स्वास्थ शिबिर सञ्चालन गर्दै लग्ने सस्थाको योजना छ। स्मरण रहोस अमेरिका नेपाल सहयोगि समाजले स्थापना काल देखि नै परम्परा, संस्कृति तथा सहयोगि भावनालाई प्रबर्धन गर्दै आई रहेको छ।

health2

13901987_10207131218062063_463294463_o

13918520_10207131217102039_1648053892_o 13833479_10207131215742005_2113059101_o (1)13682340_10207131216822032_340832434_o 13918520_10207131217102039_1648053892_o (1) 13901990_10207131217462048_1734733569_o 13898319_10207131217542050_530320699_o 13901804_10207131217702054_530729529_o 13901627_10207131217862058_2016766923_o 13901987_10207131218062063_463294463_o13898191_10207131213101939_1237398260_o13681794_10207131213261943_1722682043_o13682451_10207131213501949_637166478_o13898739_10207131213661953_539222816_o13902160_10207131214181966_51192523_o13833479_10207131215742005_2113059101_o

प्रतिक्रिया