ज्योति मगरले जति बेला जे पनि पर्ने सक्छ म त कन्डम लिएर हिड्छु भन्दै देखाएपछी(भिडियो सहित)

इनेप्लिज २०७४ असोज १९ गते २१:०३ मा प्रकाशित
पोखरा- पोखराको सिटी रेवान दशै महोत्सवमा आएकी गायीका ज्योती मगरले आफ्नो प्रस्तुती राख्दा छोटो कपडामा त उपस्थित भईन नै उनले बोलेका शब्दहरु समेत सुन्न नमिल्ने खालका थिए ।
चर्चामा आउन बिभिन्न उपाय अपनाउन सिपालु ज्योतीले यो मेलामा समेत अश्लिल शब्द जस्तै प्रयोग गरेर चर्चामा आउने कोशिस गरिन् । उनका शब्दहरु दोहोरो अर्थ लाउने मात्र होईन सुन्न सम्म पनि गाह्रो पर्ने खालका थिए ।
उनले पोखरेली युवाहरुलाई एउटा रुमाल र कण्डम सधै साथमा लिएर हिड्न पनि आग्रह गरेकी थिईन् । हेरौं यो उनको उत्तेजक भिडियो (कृपया १८ बर्ष माथिकाले मात्र हेरीदिनुहोला)

प्रतिक्रिया