टिकाको पर्सिपल्ट देखि श्रीमती बेपत्ता भएपछि मलेसियाबाट श्रीमानले रुँदै गरे यस्तो अनुरोध – भिडियो हेर्नुहोस्

इनेप्लिज २०७४ असोज १८ गते १४:५४ मा प्रकाशित

सिन्धुपाल्चोक जिल्ला थानपालकोट घर भई हाल मलेसियाको पेनाङमा कार्यरत भएका श्रीमान राज कुमार सापकोटा कि श्रीमती गोमा सापकोटा टिका को पर्सी तिर दात को दबाई लिन जान्छु भनेर हिडेकी अहिले सम्म फर्केकी छैनन्.. राज कुमार संग हाम्रो स्कटनेपाल सबाददाता प्रक्तक्ष्य फोन कुरा कानी मार्फत जानकारी पनि लिन सम्भब भयो साथै उहाले आफ्नो फेसबुकमार्फत लाइव भिडियो मार्फत पनि जानकारी के कसरि भयो भन्ने कुरा जनाउनु भएको छ।
कृपया सक्दो सेयर गरेर सहयोग गरि दिनु होला ।
घरको सम्पर्क नं 9818842887
मलेसिया श्रीमान को नं +601123439457

प्रतिक्रिया