किन छोडिन कृतिले मोडलिंग र फिल्मलाइन ?? नायिकाकै मुख बाट सुन्नुहोस भिडियो सहित !!

इनेप्लिज २०७४ असोज ११ गते १:१० मा प्रकाशित

(सबिता सरु शर्मा आचार्य) नेपाली माता। हाम्रो यो समाज मा बस्नु भएका दुखीहरु तथा सॅधै समाजमा यसरी सेवा गर्न पाऊदा खुशी छु:- आमा,बाबा,दिदी,बहिनीहरु,दाजु,भाईहरु,ऊहाहरुको पनि त हाम्रो जतिकै मन छ नी हैन त?गरिबहरुको पनी आत्मा एऊटै हो नी हैन र? गरिबहरुको,दुखीहरुको,रुनेहरुको,परिवार बाट दुर हुनु भएको हरुको,मानसिक कमी भएका हरुको,र यो समाज मा अनेकौ कष्टहरु परेकाहरुको र घरबार नभएकाहरुको ऊद्दार गर्नु तथा अलिकती भएपनी मनको पिडाहरुलाई भुलाईदिनु पनि ठुलो धर्म हो र रुनेहरुको आत्मालाई शान्ति दिनुपर्छ र ऑफुले जति सकिन्छ तेति नै सेवा गर्न सक्नुपर्छ यही छ मेरो आसय सॅगै यो सम्पूर्ण दिन दुखीहरुको लागी पनि भगवान् ले रक्षा गरुन यही छ दुर्गाभवानीले पनि रक्षा गर्नुहुनेछ धनधान्यकी देवीले भन्दै हामी सबैले आ-ऑफ्नो तर्फ बाट खुशीको साथ दॅशै मनाऊनु हुनेछ शुभकामना हजुरहरुमा जय होश सॅधै हजुरहरुको।।

प्रतिक्रिया