पोखरामा अचम्मको प्रतियोगिता,तेल घसेको सुरिलो बासको टुप्पोमा पुगे लोकल भाले पाइने(भिडियो सहित)

इनेप्लिज २०७४ असोज ४ गते १५:४५ मा प्रकाशित
पोखरा- अहिले पोखराको प्रद्सनी केन्द्रमा पोखरा सिटीले आयोजन गरेको दसैँ महोत्सब तथा फूड फेस्टिवल चलीरहेको छ.करिब ३०० ब्यापारिक स्टल सहित बाल उद्यान र दर्शकको मनोरञ्जनका लागि देश बिदेशका चर्चित कलाकारहरुको बेजोड प्रस्तुति पनि रहने गरेको छ.
यसैक्रममा मंगलबारको दिनमा अनौठो प्रतियोगिता सम्पन्न गरिएको छ.बासको सुरिलो लिंगामा अझ तेल घसेर बीचमा राखियो र उक्त बासमा चड्न लगाईयो जसले टुप्पोमा पुगेर बाकसमा रहेको भालेलाई समात्न सक्यो उसले उक्त भाले जित्ने नियम रहेको थियो..
हेर्नुहोस  तेल घसेको सुरिलो बासमा चढेर भाले छोप्ने प्रतियोगिताको भिडियो

https://www.youtube.com/watch?v=TdJ57rU5Ckc

प्रतिक्रिया