पोखरा- अहिले पोखराको प्रद्सनी केन्द्रमा पोखरा सिटीले आयोजन गरेको दसैँ महोत्सब तथा फूड फेस्टिवल चलीरहेको छ.करिब ३०० ब्यापारिक स्टल सहित बाल उद्यान र दर्शकको मनोरञ्जनका लागि देश बिदेशका चर्चित कलाकारहरुको बेजोड प्रस्तुति पनि रहने गरेको छ.
यसैक्रममा मंगलबारको स्टेट प्रस्तुति राख्ने क्रममा दुई जना कलाकार क्रमस शिबहरि ढुंगाना र माया गुरुङको दोहोरीले सबैको ध्यानआकर्षण गरेको थियो.नेपाल समाजमा दोहोरीलाई नेपाली मौलिक कला भनिन्छ.विशेष गरि आफ्नो दुख सुख र समाजको घटनालाई दोहोरि मार्फत प्रस्तुत गरिने गरिन्छ.
हेर्नुहोस शिबहरि ढुंगाना र माया गुरुङको अहिलेसम्मकै रमाइलो दोहोरि
https://www.youtube.com/watch?v=hv9z83MdgAM
प्रतिक्रिया