हेर्नुहोस् पोखरेलीको आक्रोश, बुद्धको सिन काटिएको बिषयमा सर्वसाधरण के भन्छन् ? (भिडियो)

इनेप्लिज २०७४ असोज १ गते ८:१६ मा प्रकाशित

पोखरामा बुद्ध लामा अन्यायमा परेको भन्दै पत्रकार सम्मेलन समेत भयो । कारण बुद्ध लामाले गत बिहीबार नेपाल आईडलमा राम्रो प्रस्तुती गरेबापत उनलाई प्रफमर आफ दी डे उपाधी सहित गीतार उपहार दिईएको थियो । उक्त उपहार टेलिभिजनमा कार्यक्रम प्रशारण हुदा देखाईएन । यो बिषयमा पोखरामा पत्रकार सम्मेलन गरेर अन्यायमा परेको जानकारी दिइयो । हामीले यस भिडियोमा पोखराका सर्वसाधराणलाई सोधेका थियौं उनीहरुले आक्रोश ब्यक्त गर्दै बुद्धलामालाई हराउने खेल भएको बताए । हेरौं पोख्रेलीको आक्रोश

https://www.youtube.com/watch?time_continue=19&v=sq8h8IXgpl4

प्रतिक्रिया