गुल्मीमा मृत व्यक्तिको आत्मा बोलेपछी रुवावासी भयो । (भिडियो)

इनेप्लिज २०७४ भदौ ३० गते ८:३३ मा प्रकाशित

 

मानिस मरे पछी कहाँ जान्छ ? कोही भन्छन् स्वर्ग, कोही भन्छन् आत्मा बनेर घुम्छन् त कोही भन्छन् भुत प्रेत र पिचाश बनेर मानिस लाई सताउछन् । तर गुल्मी को एक घरमा यस्तो घटना भयो कि छोरा को मृत्यु पछी आत्मा बनेर २२ वर्षकी युवती मा छोराले सबै सामु आफु मरेपछिको कथा यसरी सुनाए । थप भिडियो हेर्नुहोस् ।

https://www.youtube.com/watch?time_continue=1&v=Mfhn-Cv3IUE

प्रतिक्रिया