ओली भन्दा कडा उखाने बा भन्छन प्रताप दासले जित्छन नेपाल आइडल अरु दुइमा दम छैन [भिडियो सहित]

इनेप्लिज २०७४ भदौ २९ गते ८:०४ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर। विजय दशमीको अवसर पारेर बुधवारदेखि काभ्रेको उग्रतिर्थेश्वर प्राङ्गणमा हिजो देखि शुरु भएको ‘बनेपा महोत्सव’ मा नेपाल आइडलको पहिलो संस्करणको फाइनलमा पुग्न सफल गायक प्रताप दासले पहिलो प्रस्तुति दिएका थिए । कार्यक्रममा प्रताप दास आउने खबर पाएसगैँ उनका प्रशंसकहरुको भिड लागेको थियो । उनले बनेपाबासीलाई विभिन्न गीत गाएर नचाएका थिए ।

सोहि क्रममा उग्रतिर्थेश्वर प्राङ्गणमा भेटिएका उखाने बाका उपनामले परिचित यज्ञप्रसाद बोलाखेले प्रताप दास नेपाल आइडल हुन सक्ने बताएका छन्। पिएनपिखबरसंगको छोटो कुराकानीमा उनले अरु दुइजनमा त्यति दम नदेखेको र प्रतापमा भएको बनि व्यवहारले गर्दा उनि नेपाल आइडल हुनसक्ने बताएका थिए।

बाँकी भिडियोमा हेर्नुस:

प्रतिक्रिया