चर्चित ज्योतिषले भने बुद्ध लामालाई अहिलनै नेपाल आइडल घोषणा गरिदीए हुन्छ(भिडियो सहित)

इनेप्लिज २०७४ भदौ २६ गते १९:३१ मा प्रकाशित

पोखरा- नेपाल ज्योतिष पत्रकार महासंघका संस्थापक अध्यक्ष ज्योतिष डा. बलराम उपाध्याय रेग्मीले आयोजकले तल माथि गरेन भने नेपाल आइडल बुद्ध लामाले जित्ने बताएका छन् । अरु ज्योतिषले निशान भट्टराईले जित्ने बताईरहदा रेग्मीले बुद्धले नै जित्ने आधारहरु दिएका छन् ।

उनले भनेका छ्न यदि कसैले निसान भट्टराईले नेपाल आइडल जित्नेछ भनेर भबिस्यबाणी गर्छ भने यो हुनै सक्दैन.उनि थप भन्छन नेपाल आइडल ग्रह र राशिका अनुसारपनि बुद् लामाले जित्ने छ.यो संगै उनले भनेका छन् प्रताप दोस्रो र निसान तेश्रो उने भबिस्यबाणी गरेका छन् हेर्नुहोस कसरी जित्छन् बुद्ध लामाले नेपाल आइडल उनको ग्रह र अन्यको भाग्यफल यसरी हेरी ज्योतिष डा. बलराम उपाध्याय रेग्मीले भबिस्यबाणी गरेका छन् भिडियोमा हेर्नुहोस

 

प्रतिक्रिया