स्थानिय चुनाव बारे तारानाथ रानाभाटले के भने (भिडियो)

इनेप्लिज २०७४ भदौ २६ गते १९:१६ मा प्रकाशित

काठमान्डौ २६ भाद्र- आसन्न तेश्रो चरणको स्थानिय निकायको चुनाव नजिकैदै छ । प्रदेश नं २ मा हुन लागेको चुनावी सरगर्मी लाई मुख्य राजनतिक दल संगै मधेसी  दल हरुलाई लागेको छ । यसै क्रममा चुनावी प्रचार प्रसार गर्न हिडेका पूर्व सभामुख तथा नेपाली कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले ठाहनिय निकायको चुनाव बारे के भन्छन् त ? यो हेर्नुहोस भिडियो ।

प्रतिक्रिया