पैसा बच्दैन ? आजै पर्स चेन्ज गर्नुहोस् , कुन राशीका मानिसले कस्तो पर्स राख्ने ?

इनेप्लिज २०७४ भदौ २२ गते १७:२४ मा प्रकाशित
हिन्दु धर्ममा ज्योतिष शास्त्रलाई महत्वपूर्ण स्थानमा राख्ने गरिन्छ । ज्योतिष शास्त्रका हिसाबले हामीमध्ये धेरैले काम गर्ने, हिड्ने पनि गर्छौ । ज्योतिष शास्त्रका अनुसार फरक-फरक राशीका मानिसहरूको अवस्था फरक-फरक रहने विश्वास गरिन्छ ।
ज्योतिष शास्त्रमा ग्रह तथा राशी अनुसार कसरी हिड्ने, कसरी जीवन सहज रूपले चल्छ भन्ने सम्मका कुराहरू गर्ने गरिन्छ । ग्रहको अशूभ प्रभावबाट बचेर सहज जीवनका लागि पनि ज्योतिष शास्त्रको मद्धत लिने गरिन्छ । ग्रहको अशुभ प्रभावलाई कम गरेर सकारात्मक फल प्राप्त गर्नका लागि हामीले प्रयोग गर्ने वस्तुहरू पनि विचार गरेर प्रयोग गर्नुपर्ने हुन्छ ।
हामीसँग भएका वस्तुहरुले पनि हाम्रो आर्थिक अवस्थालाई प्रभाव पार्छ । पैसा राख्नका लागि प्रयोग गरिने पर्सले पनि मानिसको आर्थिक अवस्थालाई असर गर्ने ज्योतिष शास्त्रमा बताइन्छ । यसका लागि पनि राशी अनुसारका पर्स प्रयोग गर्नु फाइदाजनक हुने बताइएको छ ।
थाहा पाऔ कुन राशीका मानिसले कस्तो पर्स राख्नु राम्रो हुन्छ…

प्रतिक्रिया