देखियो यस्तो, बुद्धको नाम लिदै सागर र निसानलाई भोट ( भिडियो)

इनेप्लिज २०७४ भदौ १४ गते १७:१३ मा प्रकाशित
नेपाल आईडलका उत्कृष्ट प्रतिष्प्रर्धी हुन् बुद्ध लामा । पोखराका बुद्ध लामा कला र गलाले भरिपूर्ण ब्यक्ति हुन् । पोखरा बुद्ध लामालाई नेपाल आईडल बनाउन कम्मर कसेर लागेको छ । तर बुद्ध लामा मात्र आईडलका दाबेदार होईनन् । प्रदाप दास, निसान भट्टराई र सागर आले पनि बुद्ध लामासंग प्रतिष्प्रधी छन् । पोखराबाट राम्रै भोट र सपोर्ट पाउने आशा राखेका छन् बुद्धले तर के पोखरामा सबै बुद्धका फ्यान हुन सक्छन् । पछिल्लो पटक पोखरामा बुद्ध लामा जिताऔं अभियान समेत सुरु भएको छ तर त्यसले बुद्धका लागि पर्याप्त नभएको देखिएको छ । पोखरामा गरिएको सर्वेक्षणमा यस्तो पत्ता लाग्यो कि बुद्ध राम्रा हुन र हाम्रा पनि हुन तर आईडल निसान वा सागर आले बन्न पर्ने तर्क दिने पनि भेटिए । उनिहरु भन्छन्‘ बुद्ध हामै्र हुन तर आईडल सागर बन्न पर्छ ।’ अर्को कुरा बुद्ध लामा मन परे पनि भोट नहालेको भन्ने हरु पनि भेटिए । हेरौं कस्ले के भने ?

https://www.youtube.com/watch?time_continue=12&v=FRhWNpzmyGE

प्रतिक्रिया