अमेरिकामा उप्पर खुट्टी लगाएर नेपालका नेतालाई गाली गरेमा नेपालका मानिसलाई किन झनक्क रिस उठ्छ ?

इनेप्लिज २०७४ भदौ ९ गते २:२३ मा प्रकाशित

अमेरिकामा बिएमडब्लु र मर्सिटीज चढी स्वदेश रामो बनाउने योजना ,देशको मुहार फेर्ने कार्यक्रम ,कसरि देशको काया पल्ट गर्ने ,देशलाई सिंगापुर बनाउने जस्ता महत्वाकांक्षी बनाउने कुरालाई पत्याउन छोडेका छन्

प्रतिक्रिया