जंगलको बिचमा ओमेगा जम्पिङ, केटाकेटीको यस्तो चिच्चाहट (भिडियो)

इनेप्लिज २०७४ भदौ ५ गते १३:०५ मा प्रकाशित

जंगलको वरिपरी तीजको दर खाने समूहको नाचगान छ । तर एउटा यस्तो समूह जंगलको बीचमा आयो जुन दरको लागि होईन् केटा केटीको मनोरंजनको लागी थियो । पोखराको शन्तिबनमा हिमालयन लाईफ ग्रुपले मनोरंजनको लागि डोरी टाग्ने काम गनर्दै गर्दा लाग्यो यो कुनै दरपार्टीको गेम होला , पछि मात्र थाहा भयो यो त उनीहरुको ग्रुपको मनोरञ्जनको लागी गेम गरेछ । २÷३ वटा रुखमा डोरी टांगिएको थियो, रुखमा चढ्नको लागि डोरीका काठ प्रयोग गरेर भ¥याङ पनि बनाए । जब गेम सुरुभयो अनि केटा केटीहरुको चिच्चाहट सुनियो, कारण उनीहरु धेरैनै डराए । करिब १२÷१५ बर्ष उमेरका केटाकेटीहरु सहभागी रहेको उक्त भिडियो सायद हेर्नेलाई पनि डरको भान हुन्छ ।

हेरौं के के भयो जंगलमा

प्रतिक्रिया