एक पटक फेरी हारे सुरज, मन दर्हो गरेर हेर्नूहोला (भिडियो)

इनेप्लिज २०७४ भदौ ४ गते ८:१३ मा प्रकाशित

नेपाल आईडलको आंगनमा चर्चित गायक झलकमान गन्धर्वको स्मृतिमा “हे बरै” गित प्रस्तुत गरेर सबैको मन मुटुमा बस्न सफल सुरज थापा नेपाल आईडलको अन्तिम ५ मा अट्न असफल बन्दै बहिरिएका छन्। उनको बहिर्गमन कला र गलाले हैन भोटको कारणले बाहिरीएका थिए सुरज। भारतिय रियालिटी शो इन्डियन आईडलमा समेत गुन्जेका थापा नेपालगन्ज अडिसनबाट नेपाल आईडलको यात्रा तय गरेका थिए। भारतिय गायक अरिजित सिहको नेपाली उपनाम पाएका उनी अब नेपाल आईडलमा कहिल्यै गुन्जने छैनन्। सुरज थापाको संघर्शको प्रस्तुत भिडियो हेरेर कस्को पो आँसु नझर्ला र ? कृपया मन दर्हो बनाएर हेर्नूहोला।

प्रतिक्रिया