आईतबार लाग्ने सूर्य ग्रहणलाई नासाले प्रत्यक्ष प्रशारण गर्ने, कसरी हेर्ने सबैभन्दा ठूलो ग्रहण(भिडियो)

इनेप्लिज २०७४ भदौ ३ गते १९:३५ मा प्रकाशित

आइतबार यो वर्षकै ठूलो सूर्य ग्रहण लाग्ने भएको छ । दुर्इ हप्ताअघि चन्द्रग्रहण लागेको थियो । ज्योतिषशास्त्रका अनुसार, चन्द्र र सूर्य ग्रहण खगोलिय घटना भएपनि यिनीहरुको असर मानिसको जीवनमा समेत पर्ने गर्दछ । तर ग्रहण नदेखिने स्थानमा भने यसको असर नपर्ने खगोलविदहरु बताउँछन् ।

मानिसहरुको ग्रहण प्रतिको उत्सुकतालाई लिएर संसारकै सबैभन्दा ठूलो अन्तरिक्ष एजेन्सी नासाले यो सूर्य ग्रहणको लाइभ टेलिकास्ट गर्ने भएको छ । आफै सूर्य ग्रहणलाई क्यामरामा उर्तान चाहनेहरूका लागि यस्ता सवधानी अपनाउन आग्रह गरेका छन् । नासाले सुझाएका यी सावधानीका बारेमा जाने सूर्य ग्रहण जस्तो अद्भूत खगोलीय घटनालाई क्यामरामा उर्तान कुनै किसिमको समस्याको सामना गर्नुपर्दैन ।

प्रतिक्रिया