नाग माता र देवी माता बिच झगडा (लाईभ भिडियो)

इनेप्लिज २०७४ भदौ ३ गते ८:२० मा प्रकाशित

हाम्रो देश नेपाल बिभिन्न भाषा धर्म संस्कृती रहन सहनमा निकै अग्र स्थानमा देखिन्छ । नेपालमा धेरै हिन्दू हरु रहेकोले पनि धार्मिक अस्तित्व बढेको हो । यसै क्रममा सिन्धुपाल्चोक मा यस्तो दृश्य देखियो कि मान्छे मा देउता चढेर म नाग माता हुँ र म देवी माता हुँ भनेर मानिस नै कराए पछी यस्तो भयो ।

हेर्नु होस् पुरा भिडियो ।

प्रतिक्रिया