कोरियाको सिपले नेपाल मै करोडपती! कसरी ? यो भिडियो हेर्नुहोस्

इनेप्लिज २०७४ भदौ २ गते ८:४९ मा प्रकाशित

नेपालमा गरे के हुन्न भन्ने उदाहरण कास्की लेखनाथका छ्याम बहादुर थापाले प्रस्तुत गरेका छन् । लामो समय कोरिया बसेर नेपाल मै केहि गर्नुपर्छ भनेर स्वदेश फर्किएका थापाको कास्की लेखनाथमा यस क्षेत्रकै ठुलो बङुर फार्म खोलेका छन् र बुद्द्चोकमा आफ्नै मासु बिक्री केन्द्र र रेस्टुरेन्ट समेत रहेको छ । संगै दर्जनौ नेपाली हरुलाई स्वदेशमै रोजगारीको अवसर समेत सृजना गरेका थापाले बङुर बाट वार्षिक करोडौं आम्दानी गरिरहेका छन । यो भिडियो अन्तर्वार्ता हेर्नुहोस के भन्छन करोड्पती थापा ।

प्रतिक्रिया