विदेशमा देशभक्ति गीत सुन्दै जागिरमा जाँदा किन मुटु चसक्क दुख्छ ?

इनेप्लिज २०७४ भदौ १ गते २:२२ मा प्रकाशित

देश दुख्दा हामी दुख्छौ l दुई बर्ष अगाडी विनासकारी महा भूकम्प आउदा पनि हामी दुखेका थियौ l त्यसको घाउ निको नहुदै फेरी हामि दुखेका छौ l स्वदेशमा बस्ने जसले जे भने पनि बिदेसमा बस्ने नेपालीहरुको कठोर हृदय हुदैन l उनीहरु निष्ठुरी कदापी हुदैनन l

प्रतिक्रिया