सप्तरी पुगेर प्रचण्डले बाढीपिडितलाई के भने ?

इनेप्लिज २०७४ साउन ३२ गते १४:१९ मा प्रकाशित

 

पछिल्लो चार दिनदेखि लगातार परेको वर्षासँगै आएको बाढीले सिरहा र सप्तरी जिल्लामा ठूलो क्षति पुर्याएको छ। सप्तरीको खाडो, जिता, महुली लगायत नदीमा आएको बाढीको पानीले जिल्ला सदरमुकाम राजविराजसहित जिल्लाका दुई दर्जनभन्दा बढी गाउँ डुबानमा परेका छन्। यसै गरी नेकपा माओबादी केन्द्र का अध्यक्ष तथा पूर्व प्रधान्मन्त्री पुस्प कमल दाहाल राहत लिएर पुग्दा सप्तरी मा यस्तो भयो ।

प्रतिक्रिया