अन्जु पन्तले डीसी बासीलाई नचाएरै छोडिन

इनेप्लिज २०७४ साउन ३० गते २२:२४ मा प्रकाशित

लामो समय पछि अमेरिका पुगेकी गायिका अन्जु पन्तले आफ्नो उत्कृष्ट गीत प्रस्तुत गर्दै दर्शकलाई मन्त्र मुग्ध पारिन l उनले आफ्ना एक से एक चर्चित गीत गाए पछि दर्शक झुम्न बाध्य भएका थिए l उनले गीत गाउदै दर्शकलाई नाच्ने हैन भने पछि दर्शक मंच छेउमा गएर नाच्दै मनोरंजन लिएका थिए l

प्रतिक्रिया