सडकमै उत्रिए सर्वेन्द्र खनाल, यसरी खाली गराए फुटपाथ (भिडियोसहित)

इनेप्लिज २०७४ साउन २८ गते ११:३९ मा प्रकाशित

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भएर आएपछि उपत्यकाको ट्राफिक व्यवस्थापन, अस्तव्यस्त सवारी जाम नियन्त्रण गर्न सक्रिय रहेका डीआईजी सर्वेन्द्र खनाल अब सडकमै उत्रिएका छन् । उनी सर्वसाधारण हिड्ने फुटपाथमा खाली गराउन कस्सिएका हुन् ।

हेर्नुस् भिडियोमाः

प्रतिक्रिया