सर्वोच्चद्वारा चुडामणि शर्मालाई थुनामुक्त गर्न आदेश

इनेप्लिज २०७४ साउन २७ गते ११:४५ मा प्रकाशित

काठमाडौँ, २७ साउन । सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई साधारण तारेखमा राखी थुनामुक्त गर्न बन्द्रीप्रत्यक्षीकरणको रिट जारी गरेको छ ।

न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलाशले आज सो रिट जारी गरेको हो । रासस

प्रतिक्रिया