एनआरएन अमेरिकाको निर्वाचन स्थगित ,न्यायको खोजीमा अदालत पुग्न बाध्य भएको : गौरी जोशी

इनेप्लिज २०७४ साउन २५ गते १:१३ मा प्रकाशित

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन हाललाई स्थगित भएको छ l अदालतले तत्काल निर्वाचनका सम्पुर्ण प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेपछि निर्वाचन समितीले अर्को सुचना प्रकाशित नभए सम्मका लागी निर्वाचनका कार्यक्रम स्थगित गरेको छ ।

प्रतिक्रिया