सोमबार, असोज ११ २०७८
काठमाडौं ०३:४४
वासिङटन डिसी 17:59

मध्यपुरथिमि नगरपालिका–५ पोवु टोलका भासिमाले संचालन गरेको सलःचा प्याखँ अर्थात घोढा चढेर नाच्ने नाचको फाइल तस्बिर । परापूर्वकालदेखि चल्दै रोकिँदै आएको लोपोन्मुख अवस्थामा पुगेको नाच उन्नाइस वर्षपछि यसवर्षदेखि सञ्चालन हुने भएको छ । तस्बिर ः रमेश गिरी, रासस

इनेप्लिज २०७४ साउन २२ गते १२:४८ मा प्रकाशित

प्रतिक्रिया