सोमबार, असोज ११ २०७८
काठमाडौं ०३:२८
वासिङटन डिसी 17:43

राप्रपा फुट्यो, पशुपति शम्शेरले खोले नयाँ दल

इनेप्लिज २०७४ साउन २२ गते १२:२९ मा प्रकाशित

काठमाडौं, २२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी औपचारिक रुपमै विभाजन भएको छ । र, वरिष्ठ नेता पशुपति राणाले आफ्नै नेतृत्वमा नयाँ दल खोलेका छन् ।

अध्यक्ष कमल थापाको कार्यशैलीमा लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका राणा आइतबार औपचारिक रुपमै अलग्गिएका हुन् ।

राणाले आइतबारै निर्वाचन आयोगमा दल दर्ताका लागि निवदेन समेत दिएका छन् ।

प्रतिक्रिया