मंगलबार, कार्तिक ४ २०७७
काठमाडौं २३:२६
वासिङटन डिसी 13:41

भरतपुर महानगरपालिकामा रेणु दाहाल विजयी

इनेप्लिज २०७४ साउन २१ गते १६:०१ मा प्रकाशित

२१ साउन, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी छन् ।
भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाट प्रचण्डपुत्री रेणु चुनावी मैदानमा थिइन् । उपमेयरमा पनि कांग्रेस माओवादी गठबन्धनबाट कांग्रेसकी पार्वती शाह निर्वाचित भएकी छन् ।

प्रतिक्रिया