सोमबार, कार्तिक ३ २०७७
काठमाडौं २१:२६
वासिङटन डिसी 11:41

चौबिस घण्टा बित्न नपाउदै एनआरएनका उम्मेदवार हरूमा मस्तिस्क मन्थनले पारेको प्रभाव र सकारात्मक परिवर्तन

इनेप्लिज २०७४ साउन २१ गते ३:४१ मा प्रकाशित

विश्व कै सम्राट राज्य न्युयोर्कमा गत जुलाई २९ तारिखमा सम्पन्न मस्तिस्क मन्थनले चौबिस घण्टा बित्न नपाउदै एनआरएनका उम्मेदवारहरुलाई प्रभाव पार्नु को साथै उनीहरुमा केहि हद सम्म सकारात्मक परिवर्तन ल्याउन सफल भएको छ साथै कार्यक्रम अपार सफलताको साथ सम्पन्न भएको छ l

प्रतिक्रिया