संयुक्त राष्ट्र संघको अन्तरास्ट्रिय बैठकमा नेपालकी चेली भुगोल शेरचन

इनेप्लिज २०७४ साउन १८ गते १५:४४ मा प्रकाशित

न्युयोर्क – लायन्स क्लब इन्टर्नेशनल, नेपालका प्रथम महिला डिस्ट्रिक गभर्नर भूगोल शेरचन  संयुक्त राष्ट्रसंघको अन्तरास्ट्रिय बैठकमा सहभागी हुनुभएको छ। अमेरिकाको न्युयोर्क स्थित संयुक्त राष्ट्रसंघको भवनमा यही अक्टुबर १ तारिख सोमबार भएको
संयुक्त राष्ट्रसंघीय अन्तरास्ट्रिय बैठकमा नेपालको तर्फबाट म्याग्दी जिल्लाकी भूगोल शेरचनले  भाग लिनुभएको हो। 

अन्तरास्ट्रिय बैठकमा संसार भरका २११ राष्ट्र का प्रतिनिधीहरुले भाग लिएका थिए।

प्रतिक्रिया