सोमबार, असोज ११ २०७८
काठमाडौं २२:२०
वासिङटन डिसी 12:35

मस्तिष्क मन्थनमा समुदाय एक ढिक्का ,व्यापक समर्थन र सहयोग ,तयारी पूरा

इनेप्लिज २०७४ साउन १४ गते २:४७ मा प्रकाशित

भोलि जुलाई २९ तारिखमा न्युयोर्कमा हुने मष्तिस्क मन्थन (ब्रेन स्ट्रोमिंग )को तयारी पुरा भएको छ l गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका अध्यक्ष बाहेकका उम्मेद्वार बीच गरिने उक्त कार्यक्रमलाई समुदायहरु एक ढिक्का भएका छन् l

प्रतिक्रिया