बुधबार, कार्तिक १२ २०७७
काठमाडौं १६:३२
वासिङटन डिसी 06:47

समाज सेवा नै मेरो मुख्य उदेश्य- सुमन बुढा मगर एन आर एन उपाध्यक्ष का उमेद्वार

इनेप्लिज २०७४ साउन ११ गते १७:३९ मा प्रकाशित

राम्रा लोक संगीत का गायक सुमन बुढा मगर हाल NRNA NCC USA को आसन्न निर्वाचनमा उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ। आफ्नो गायन कला र अन्य क्षमताको कारण चर्चामा रहेका सुमन बुढामगर न्यूयोर्क निबासी हुनु हुन्छ।

समाज सेवा गर्न आफ्नो उमेद्वारी दिएको बताउने सुमन , अबको एनआरएनमा पार्दर्शिता, अनुसशान र इमान्दारिता चाहिएको ब ताउछन । आफु बिजयी भएमा यो सबै कुराहरु कार्यन्वन गर्ने बताउछन्। बरु त्यस को लागी आफु ले के के गर्न पर्छ, त्यस्को लागी र सम्पुर्ण अमेरिका बासी नेपाली हरु को लागी सहयोग गर्न तयार रहेको बउतानु भयो ।

नेपाल मा हुँदा देखी नै सामाजिक कार्यमा लागी रहेका सुमन्, एन आर एन मा आएर समाज सेवा गर्ने चाहना पहिले देखी नै भएको बनाउनु भयो । एन आर एन लगायत सामाजिक कार्यक्रमहरुमा सक्रिय सुमन ले आगामी कार्यकालका लागी उपढ्क्ष्य पद मा मनोनयन दर्ता गरे पछी आफु लाई बिजयी बनाउन सबै एनआरएन अमेरीकाका सदस्यहरुमा अपिल समेत गर्नुभएको छ । सबै को साथ र ब्यापक समर्थन ले गर्द आफु ले जित्ने कुरा मा सुमन ढुक्क छन ।

प्रतिक्रिया