आइतबार, असोज १० २०७८
काठमाडौं ०७:५५
वासिङटन डिसी 22:10

अमेरिकामा कलाकार डिना वाङ्देलको निधन

इनेप्लिज २०७४ साउन ११ गते १:५६ मा प्रकाशित

नेपालका गौरव ,नेपाली कला र साहित्यका शिखर व्यक्तित्व लैन सिं वाङ्गदेलकी एक मात्र उत्तराधिकारी डिना वाङ्देल अब हामी बीच रहिनन् l उनको आज विहान १२ वजेर १५ मिनेटमा भर्जिनियाको रिचमण्डस्थित भर्जिनिया कम्मनवेल्थ युनिभर्सिटी मेडिकल सेण्टरमा निधन भएको हो l

प्रतिक्रिया