बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं १२:५६
वासिङटन डिसी 03:11

एनआरएन अमेरिकाको आज विशेष कन्फ्रेन्स कल वैठक सम्पन्न ।

इनेप्लिज २०७४ साउन ९ गते ७:५६ मा प्रकाशित

अमेरिका । आज मिति ७/२२/२०१७ मा बसेको आकस्मिक बैठकले सर्वसम्मत निर्णय गरेको सबैको जानकारीको लागि जानकारि गरिन्छ l गैर आवाशीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको कन्फरेन्स कल बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । शनिवार संघका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको बैठकले आसन्न एन आर एन अमेरिकाको निर्वाचनमा पहिलो उम्मेद्वारी तालिकामा उमेदिवारी छुट हुन गएको बिषयमा व्यापक छलफल गर्यो ।

उक्त वैठकमा २०१७-२०१९ को लागि उमेद्दवार हुन आवेदन दिनु भएका सदस्यहरूको निर्वाचनमा उम्मेद्वारी हुने हकलाई प्रत्याभूत गर्न एन आर एन एन सी सी अमेरिकाको सम्मानित स्वतन्त्र निर्वाचन समितिलाई बिधान अनुकूल समीक्षा गरीदिन सम्मानित निर्वाचन समितिलाई अनुरोध गर्ने निर्णय निर्णय गरियो ।

प्रतिक्रिया