आइतबार, कार्तिक १६ २०७७
काठमाडौं ०६:५०
वासिङटन डिसी 21:05

एनआरएन अमेरिका भित्रको राजनिती

इनेप्लिज २०७४ साउन ७ गते २२:४१ मा प्रकाशित

यसबाट एउटा कुरा के प्रष्ट हुन्छ भने निर्वाचन कमिटीले आईसिसीको विधान प्रयोगमा ल्याएको वुझिन्छ । कमिटीले किन यसो गर्यो होला भन्ने तर्कतिर जाउ । जोशी यस अघि नै एक तहको चर्चामा आईसकेका थिए ।

प्रतिक्रिया