अमेरिकामा जन्मेका ६० जना बालबालिकाहरुलाई नेपाली बोल्न सक्ने बनाउन सफल भयो – भर्जिनियाको “नेपाली पाठशाला”

इनेप्लिज २०७४ साउन ७ गते २२:१९ मा प्रकाशित

ईनेप्लीज सम्बाददाता – भर्जिनियाको सेन्ट्रलभिल शहरमा संचालन गरिएको ” नेपाली पाठशाला ” ले
अमेरिकामा जन्मेका ६० जना बालबालिकाहरुलाई नेपाली बोल्न सक्ने बनाएको छ।

हरेक हप्ताको शनिबार सेन्टरभिल शहरमा – अमेरिकामा जन्मेका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा पढ़ाईने “नेपाली पाठशाला” की संस्थापक – अध्यक्ष बिना खड्का लामाले  ६० जना बालबालिकाहरुलाई नेपाली भाषामा कुरा गर्न सक्ने बनाईएको कुरा बताईन्।

जुलाई २२ तारिख शनिबार भर्जिनियाको रेस्टनमा आयोजना गरिएको पाठशालाको

बार्षिक बनभोजको तस्बिरहरु

प्रतिक्रिया